Menu

आजको मौसम

खानेपानी मन्त्री प्रदीप यादवद्वारा राजीनामा

Author
Trilok Khabar |
September 09, 2025
Featured

काठमाडौं, २४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जालमार्पmत राजीनामाको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, 'प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ ।  हिजो 'जेन जी' युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।'

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3