स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

घरभित्र भीषण विस्फोट, तीन बालकसहित पाँच जनाको मृत्यु

SHARE:

नयाँदिल्ली, २४ असोज :  भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेको बताइएको छ । प्रहरीले शुक्रबार घटनाको पुष्टि गर्दै अन्य केही व्यक्ति घाइते भएको जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार विस्फोट एलपीजी ग्यास सिलिन्डर पड्किँदा भएको अनुमान गरिएको छ । तीव्र विस्फोटका कारण दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको र वरपरका घरहरू समेत क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज टाढासम्म सुनिएको बताइएका कारण स्थानीय बासिन्दा पनि आतङ्कित भएका थिए ।

घटनापछि बम पत्ता लगाउने तथा डिस्पोजल स्क्वाडका सदस्यहरूका साथै फरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् । उनीहरूले विस्फोटको वास्तविक कारण र क्षतिको स्तर पत्ता लगाउने कार्य अघि बढाइरहेका छन् ।

घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ उनीहरूको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र क्षतिको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ ।  (रासस÷सिन्ह्वा) 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: घरभित्र भीषण विस्फोट, तीन बालकसहित पाँच जनाको मृत्यु
घरभित्र भीषण विस्फोट, तीन बालकसहित पाँच जनाको मृत्यु
https://blogger.googleusercontent.com/img/a/AVvXsEgllzOC4liASUX_lUtdN-vON77vXFFZB21Mir6CsqznHSaORCnEHPZp0-WNklSLEwFjr4-gZLyXm5FLN0fGHXaTxyLOgS2Bcf2byJhZSj0LKf-3eqIP6Qr7dhLC_yB9z0t3g7qQz_2PStL_bjalegDyHE7zrYtpmdP2ZWlp9Hu51JHU8pZAmSr42RVGolgX=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgllzOC4liASUX_lUtdN-vON77vXFFZB21Mir6CsqznHSaORCnEHPZp0-WNklSLEwFjr4-gZLyXm5FLN0fGHXaTxyLOgS2Bcf2byJhZSj0LKf-3eqIP6Qr7dhLC_yB9z0t3g7qQz_2PStL_bjalegDyHE7zrYtpmdP2ZWlp9Hu51JHU8pZAmSr42RVGolgX=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2025/10/blog-post_10.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2025/10/blog-post_10.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content