Menu

आजको मौसम

रौतहटमा ट्रेक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

Author
Trilok Khabar |
April 03, 2026
Featured

रौतहट, २० चैत । रौतहट जिल्लाको पूर्वी क्षेत्र गढिमाई नगरपालिकामा ट्रेक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गढिमाई नगरपालिका–७ धरमपुर धनहारीस्थित नहरको बाटोमा धनहारीबाट धरमपुरतर्पm जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रेक्टर अचानक अनियन्त्रित भई खेतमा पल्टिएको हो।

दुर्घटनामा ट्रेक्टर चालक गौर नगरपालिका–६ सबगढाका २८ वर्षीय रञ्जित साहको ट्रेक्टरको इन्जिन भागले च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले जानकारी दिएका छन।

घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3