Menu

आजको मौसम

वीरगंज टायर बालेर प्रदर्शन गरेको आरोपमा ४ जना पक्राउ

Author
News Desk |
August 01, 2026
Featured

पर्सा, साउन १६ —

वीरगंजमा सार्वजनिक सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको आरोपमा चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११, श्रीपुरका २४ वर्षीय पप्पु बर्नवाल, ३१ वर्षीय विजय साह, ४७ वर्षीय विकास साह र ३८ वर्षीय सुदीप साह रहेका छन्।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

डीएसपी मल्लले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा अपुष्ट सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3