Menu

आजको मौसम

सिमराबाट ११ वर्षीया बालिका बेपत्ता

Author
News Feed |
August 25, 2026
Featured

बारा , भदौ ९ —

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्।

बेपत्ता हुनेमा स्थानीय सनाया खातुन रहेकी छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीमा निवेदन दिएकी हुन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको निवेदन प्राप्त भएको जानकारी दिए।

प्रहरीका अनुसार निवेदन प्राप्त भएलगत्तै बालिकाको खोजी कार्य सुरु गरिएको छ। बालिका कहाँबाट र कसरी बेपत्ता भएकी हुन् भन्नेबारे पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3