Menu

आजको मौसम

सुनको भाउ एकैदिन ६ हजार ४ सय रुपैयाँले बढ्यो

Author
News Desk |
August 11, 2026
Featured

पर्सा , साउन २६ —

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ६ सय ७० रुपैयाँ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3