Menu

आजको मौसम

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

Author
News Desk |
August 17, 2026
Featured

वीरगंज , भादौ १ —

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा उठेका प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले लामो समयदेखि सांसदहरूले प्रश्नोत्तरको माग गर्दै उठाउँदै आएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ देखि ६० सम्मको व्यवस्थाबमोजिम बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले जवाफ माग गर्दै आएको भन्दै सदनमै उपस्थित भएर प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3