Menu

आजको मौसम

तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव मनोनित

Author
News Feed |
August 18, 2026
Featured

वीरगंज , भदौ २ —

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव मनोनित भएका छन्।

तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले रिक्त रहेको पर्सा जिल्ला अध्यक्ष पदमा यादवलाई मनोनित गरेका हुन्। यसअघि तरुण दल पर्साको अध्यक्षमा विकास तिवारी रहेका थिए।

केन्द्रीय अध्यक्ष कोइरालाले मंगलबार यादवलाई मनोनयनपत्र हस्तान्तरण गर्दै आगामी कात्तिकभित्र तरुण दल पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3