Menu

आजको मौसम

प्रहरीको नियन्त्रणमा परेका वीरगंजका चारै जना रिहा

Author
News Feed |
August 01, 2026
Featured

वीरगंज , साउन १६ —

वीरगंजमा टायर बालेर विरोध प्रदर्शन गरेको आरोपमा पर्सा प्रहरीले नियन्त्रणमा लिएका चार जनालाई रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गरेपछि वीरगंजका ४७ वर्षीय विकास कुमार साह, २५ वर्षीय पप्पु वर्णवाल, ३१ वर्षीय विजय साह र ३८ वर्षीय प्रदीप कुमार साहलाई रिहा गरेको हो ।

उनीहरूलाई आजै बिहान सडकमा टायर बालेर प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार हाल वीरगंजको सुरक्षा अवस्था सामान्य रहेको छ भने बजार तथा जनजीवन पनि नियमित रूपमा सञ्चालन भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3